८ चैत्र २०८२, आइतबार | March 22, 2026

नेपालगञ्ज मेडिकल कलेजमा थप एक संक्रमित महिलाको मृत्यु



नेपालगञ्ज  । बाँकेमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ की ८६ वर्षीया महिलाको आज बिहान २:१५ बजे मृत्यु भएको हो ।

बैशाख ७ गते पिसिआर चेक गर्दा पोजिटिभ देखिएकी ती महिलालाइ ८ गते अस्पताल भर्ना गरिएको महिलाको आज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

यो सगैं बाँके कोरानाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ११ : ०३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा