४ आश्विन २०८३, आइतबार | September 20, 2026

दुई न्यायाधीशसहित वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ सय १२ जनाको पिसिआर नमुना परीक्षाण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेथ कोरोना संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाब नमुना परीक्षण गरिएको थियो ।

संक्रमण पुष्टि भएकामध्ये २४ जना महिला छन् । पर्साका ७९, बाराका ७ तथा रौतहट रुकुमका १–१ जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ११ : २९ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली