१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

बाँकेमा २ वटा ल्यावमा नुमना परिक्षण गर्दा ३२२ नयाँ कोरोना संक्रमित थपिए



नेपालगन्ज । बाँकेका ३ वटा प्रयोगशाला मध्य १ वटा प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छँदा नयाँ कोरोना संक्रमित थपिनेको संख्या ३२२ पुगेको छ । बाँके स्थित भेरी अस्पतालको पीसीआर र नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्यावको रिपोर्टमा ३२२ नयाँ कोरोना संक्रमित थपिएको हो ।

भेरीको पीसीआर ल्यावमा २८८ नमुना परिक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १५८ नमुना परिक्षण गर्दा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई ल्यावबाट आएको रिपोर्टमा ३३ जना बर्दियाका संक्रमित रहेको स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत नरेश रुेष्ठले बताए ।

आजपनि कुल नमुनाको ७२ प्रतिशतमा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ५५ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ