१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले महाधिवेशन आयोजक कमिटी बैठक जारी



काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा ढिलो गरी सुरु भएको छ ।

बिहान साढे १० बजे बस्ने भनिए पनि त्यसअघि स्थायी कमिटी बैठक बसेका कारण महाधिवेशन आयोजक कमिटी बैठक बस्न ढिला भएको हो ।

बैठकले स्पष्टीकरण सोधिएका माधवकुमार नेपालसहित २७ जना सांसदहरुमध्ये केही सांसदलाई कारवाही गर्ने बुझिएको छ । यही बैशाख ७ गते अध्यक्ष केपी शर्मा ओलीले २७ जना सांसदलाई कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीले पाएको थियो ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट पारित विधान संशोधन गर्दै स्थायी कमिटी भंग गरेका थिए । त्यसपछि यही बैशाख १० गतेको महाधिवेशन आयोजक कमिटी बैठकबाट आफु अनुकुल नेताहरुसम्मिलित १९ सदस्यीय स्थायी कमिटी गठन गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३७ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)