१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द



काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेका छन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर तिब्र गतिमा फैलिँदै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सेवा कटौती गर्ने निर्णय गरेका हुन् ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठक बसेको थियो । भोलिदेखि नै लागु हुनेगरी सीडीओ कार्यालयबाट प्रदान हुने अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको हो ।

उनका अनुसार बैठकले अन्य कार्यालयहरुलाई पनि आलोपालो विधिबाट सेवा प्रदान गर्न निर्णय गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ३ : ५७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज