१७ असार २०८३, बुधबार | July 1, 2026

माधव नेपालसहितका नेताहरुको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीस प्रकाश कुमार ढुंगानाको एकल इजालसले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको गैरकानूनी कारवाही राक्न माग गर्दै दायर एमाले नेताहरुको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीले कारबाही गरी नसकेका हुँदा अन्तरिम आदेश दिन आवश्यक नभएको सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।

तर सर्वोच्चले निर्वाचन आयोग, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, संघीय संसद सचिवालय र एमाले महासचिव ईश्वर पोखरेललाई १५ दिनभित्र उक्त मुद्दामा उठाइएका विषयमा जवाफ दिन आदेश गरेको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : ०५ बजे

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)