१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा कोरोना संक्रमणबाट मृत्युको दर घटेन, आज पनि ८ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको महामारी जुन रफ्तारमा पैलिएको त्यहि रफ्तारमा मृत्युदर पनि उच्च रहेको छ । आज दिनभरिमा बाँकेमा उपचार गराईरहेका ८ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् ।

आज बिहानै ६ः२० बजेबाट सुरु भएको मृत्युको सृङ्ला साँझ पर्दासम्म जारी छ । बिहान ६ः२० बजे दाङ तुलसिपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएका ७४ वर्षिया महिलाको मृत्यु भएको थियो भने मेडिकल कलेजमै ११ः२५ बजे नेपालगन्ज उपमहानगर ६ की ७२ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यसैगरि २ः४५ मा भेरी अस्पतालमा बैजनाथ १ चिसापानीका ४३ वर्षिय पुरुषको मृत्यु भएको थियो भने भेरी अस्पतालमै खजुरा २ कि ४८ वर्षिया महिलाको मृत्यु भएको थियो । भेरी अस्पतालमै नेपालगन्ज ७ का ५१ वर्षिय पुरुषको मृत्यु भएको थियो भने सोहि अस्पतालमा नेपालगन्ज् २ की ४५ वर्षिया महिलाको मृत्यु भएको थियो । त्यस्तै ६ः३० बजे भेरी अस्पतालमा तुलसिपुर दाङका ३१ वर्षिय पुरुषको मृत्यु भएको थियो भने सोहि अस्पतालमा दाङ तुलसिपुर ६ की ३७ वर्षिया महिलाको मृत्यु भएको थियो ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका संक्रमित मध्य १०८ जनाको मृत्यु भएको छ भने जिल्ला भित्रका ९७ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : १२ बजे

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति