२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ



काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट नियन्त्रणमा लिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लेखकलाई गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनासँग सम्बन्धित आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

उक्त घटनामा तत्कालीन गृहमन्त्रीको हैसियतमा उनको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको ज्यान गएको ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले उनलाई ३ देखि १० वर्षसम्म कैद सजाय सिफारिस गरेको थियो ।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । अब घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : २१ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री