८ माघ २०८२, बिहिबार | January 22, 2026

बागमती प्रदेशको मन्त्रीपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्री थपिए



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री पौडेलले मौजुदा मन्त्रिपरिषदमा तीन मन्त्री र एक राज्यमन्त्री थप गरेका छन् ।

जसअनुसार केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मा दिइएको छ । यस्तै सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ भने सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।

थप गरिएका मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुनेभएको छ ।

 

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : १९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा