१२ माघ २०८२, सोमबार | January 26, 2026

कोरोना संक्रमणबाट आज तकका वरिष्ठ न्यूज एन्कर रोहित सरदानाको मृत्यु



भारतीय टेलिभिजन च्यानल आजतकका न्यूज एन्कर वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणले ग्रसित भएपछि बिहीबार मेट्रो अस्पतालमा भर्ना गरिएका सरदानाको शुक्रबार बिहान मृत्यु भएको हो ।

सन् २००० बाट पत्रकारिताको करिअर सुरु गरेका सरदाना सन् २०१७ देखि आजतकमा कार्यरत रहेका थिए । त्यसअघि उनी जी न्यूजमा समाचारवाचन गर्दथे ।

भारतका कैयौं पत्ररकारहरुले सरदानाको मृत्युप्रति शोक व्यक्त गरेका छन् । सरदानाले हिजो मात्र एक ट्वीट गर्दै एक महिलालाई रेमडेसिविर इन्जेक्सनको इमरजेन्सी आवश्यकता भएको जनाएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ०१ बजे

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको

म मधेस बुझ्न आएको हुँ : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौं । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा