२४ माघ २०८२, शनिबार | February 7, 2026

महामारीको समयमा सरकार जिम्मेवारीबाट पन्छिन पाउँदैन : चिकित्सक संघ



काठमाडौं । नेपाल चिकित्सक संघले महामारीको बेलामा सरकार र स्वास्थ्य मन्त्रालय जिम्मेवारीबाट पन्छिन नपाउने जनाएको छ ।

चिकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारको भएको हुँदा कोभिड महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आप्mनो दायित्वबाट पन्छिन नमिल्ने ठहर गरेको हो ।

संघले महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड बिरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढाउन आग्रह गरेको छ ।

संक्रमितहरुको उपचारको क्रममा चिकित्सकतथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गईरहेको भन्दै संघले उनीहरुलाई महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण तथाज नशक्तिको उचित ब्यवस्थापन गर्न पनि माग गरेको छ । यस्तै महामारी रोकथाम तथा उपचारका लागि विगतमा झैं नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्यामन्त्रालयलाई आवश्यक सहयोग र सहकार्य गर्न सँधै तत्पर रहेको समेत चिकित्सक संघले जनाएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : २९ बजे

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई