१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बर्दघाटका सङ्क्रमितको भरतपुरमा मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत बर्दघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका-७ का ४१ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या भई वैशाख १६ गते अस्पतालमा भर्ना भएका उनको आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज दिउँसो १ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ०५ बजे

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको

विराटनगरका उद्योगी-व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा

काठमाडौं । विराटनगरस्थित प्रमुख औद्योगिक तथा व्यापारिक घराना देवनरा ग्रुपका

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी

चितवन । जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा

नारायणगढ-मुग्लिन सडकको नाम्सी पुलमा पहिरो, यातायात सेवा प्रभावित

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा