४ आश्विन २०८३, आइतबार | September 20, 2026

एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएसँगै उनी मनमोहन मेमोरियल अस्पतालमा भर्ना भएका छन ।

अस्पताल स्रोतका अनुसार खनालको अवस्था गम्भीर रहेको हुँदा नर्भिक अस्पताल पठाउन तयारी भइरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ५ : ३३ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल