४ आश्विन २०८३, आइतबार | September 20, 2026

पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्री ढकाल र उनकी श्रीमतीलाई आज पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । आफुलाई कोरोना पुष्टि भए पनि स्वास्थ्यवस्था भने सामान्य रहेको मन्त्री ढकालले जानकारी दिएका छन् ।

‘आज गरिएको परीक्षणबाट हामी श्रीमान् श्रीमतीलाई कोभिड-१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ मन्त्री ढकालले फेसबुकमा लेखेका छन, ‘यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ ।’

केही दिनअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझी र खोनपानी मन्त्री मणि थापालाई पनि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : २८ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा