१२ बैशाख २०८१, बुधबार | April 24, 2024

गण्डकीका नयाँ प्रदेश प्रमुख सिता पौडेल, सुदुरपश्चिममा गंगाप्रसाद यादव नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेशप्रमुखहरु फेरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन् ।

गण्डकीका नयाँ प्रदेश प्रमुखमा सीता पौडेल सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्ति गर्न ओलीले सिफारिस गरेका छन् ।

मालेको भातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष रहेकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार समेत हुन् ।
यादव राप्रपाको तर्फबाट दोस्रो संविधानसभामा उपाध्यक्ष बनेका थिए । उनी २०७४ सालको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए ।

नयाँ प्रदेशप्रमुखहरुको आजै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ०७ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।