१२ बैशाख २०८१, बुधबार | April 24, 2024

स्थायी कमिटी बैठक सके लगत्तै प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भेट्न शितलनिवास



काठमाडौं । एमाले स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ । बैठकमा के छलफल र निर्णय भयो भन्नेबारे केही जानकारी आइसकेको छैन ।

तर, बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

पार्टीको निर्णयका आधारमा आफुले लिने कुनै पनि स्टेपबारे जानकारी गराउन ओली शितल निवास पुगेको आंकलन गरिएको छ । प्रधानमन्त्री ओलीले गरेका जस्तो सुकै कदमलाई पनि राष्ट्रपति भण्डारीले अनुमोदन गर्दै आएकी छिन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ११ : ५१ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने