१७ श्रावण २०८३, आइतबार | August 3, 2026

संघीय संसदका चार सांसद र २ कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं । संघीय संसद्का चार सांसद सहित २ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

सभामुखसहित १२८ जना सांसदको बुधबार पीसीआर परीक्षणका लागि स्वाव लिईएको थियो । त्यस्तै संसद्का कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालक समेत गरी ४८१ जनाको पनि पीसीआर परीक्षण गरिएको थियो ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १ : ३१ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले