७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले आफ्नै नेतृत्वको सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै, प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि यही वैशाख २१ गते बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत हासिल गर्न असफल बनाउने निर्णय गरेको थियो ।

संसदीय दल बैठकले सोही निर्णयलाई अनुमोदन गरेको हो ।कांग्रेसले अरु दललाई पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई