१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना विरुद्धको खोपमा भ्रष्टाचार क्षम्य हुन सक्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको खोप खरिदमा कसैले भ्रष्टाचार गरेको छ भने त्यस्तो अपराध क्षम्य नहुने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले महामारीको साझा संकटको बेलामा कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य नहुने बताएका हुन् ।

कोभिड विरुद्धको भ्याक्सिन लगाउने हामी नै दक्षिण एशियामा भारतपछि पहिलो मुलुक भएका छौं । तर, कोभिड विरुद्धको औषधी खरिदमा सरकारलाई नभएको लान्छाना लगाइएको आरोप लगाए । ओलीले यहाँ त प्रधानमन्त्रीकै हस्ताक्षरलाई र्कीते गएरर्निे गरिएको गुनासो गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ०१ बजे

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको