१८ असार २०८३, बिहिबार | July 2, 2026

कोरोना विरुद्धको खोपमा भ्रष्टाचार क्षम्य हुन सक्दैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको खोप खरिदमा कसैले भ्रष्टाचार गरेको छ भने त्यस्तो अपराध क्षम्य नहुने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले महामारीको साझा संकटको बेलामा कसैले भ्रष्टाचार गर्छ भने त्यो क्षम्य नहुने बताएका हुन् ।

कोभिड विरुद्धको भ्याक्सिन लगाउने हामी नै दक्षिण एशियामा भारतपछि पहिलो मुलुक भएका छौं । तर, कोभिड विरुद्धको औषधी खरिदमा सरकारलाई नभएको लान्छाना लगाइएको आरोप लगाए । ओलीले यहाँ त प्रधानमन्त्रीकै हस्ताक्षरलाई र्कीते गएरर्निे गरिएको गुनासो गरे ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  २ : ०१ बजे

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

तानसेन । पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ