१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बाँकेमा थपिए ८४३ नयाँ कोरोना संक्रमित, जिल्ला भित्र ५७१ संक्रमित थपिँदा ४६८ जना कोरोना मुक्त



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका ३ वटा प्रयोगशालाहरुमा गरिएको ११०७ नमुना परीक्षणमा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आप पुष्टि भएको मध्य बाँकेका ५७१ जना र अन्य जिल्ला बाहिरको रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँके स्थित भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४२२ नमुना परीक्षण गर्दा ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज् मेडिकल कलेजको प्रगोगशालामा ४३१ नमुना परीक्षण गर्दा ३३० जना तथा बागेश्वरी डाइग्नोशिस केन्द्रमा २५४ नमुना परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने सोही समयमा बाँकेका होम आइसोलेशन सहित अस्पताल र स्थानीय तहको आइसोलेशनबाट ४६८ जना संक्रमितहरु संक्रमण मुक्त भएका छन् । आज मृत्यु हुनेहरुमा ५ जना बाँकेका र २ जना बाँके बाहिरका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ५ : १८ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक