३ पुस २०८२, बिहिबार | December 18, 2025

रुपन्देहीमा ५०४ संक्रमित थपिँदा ४३८ जना कोरोना मुक्त, ११ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५०४ कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिने क्रममा केहि कमी आएपनि रुपन्देहीमा मृत्युदर भने बढेको छ । २४ घण्टाकैबीचमा जिल्लामा ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज बुटवल उपमहानगरमा २६० नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमामा ७९ जना, ओमसतियामा ५० जना, सिद्धार्थनगरमा ३१ जना र देवदहमा र सैनामैनामा २४-२४ जना संक्रमित थपिएका छन् ।

त्यसैगरि कञ्चनमा १० जना, सियारीमा ९ जना, सुद्धोधनमा ८ जना, गैडहवा र रोहिणीमा ३-३ जना तथा मर्चवारी र लुम्बिनी साँस्कृतिक नगरमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोही अवधीमा ४३८ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : १० बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका