९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालमा थपिए ९ हजार ३०५ जना नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ९ हजार ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

सोही अवधिमा ४ हजार ४४४ जना संक्रमित निको भएको गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ४ : ४४ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले