२ भदौ २०८३, मंगलबार | August 18, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ३ सय ६६ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ४ हजार ३ सय ६६ पुगेको छ ।

संक्रमितको संख्या १ करोड २ लाख ४२ हजार ९ सय ३२ पुगेको छ भने ५५ लाख ५३ हजार १ सय ७ जना उपचारपछि घर फर्किएका छन् । ५७ हजार ६ सय ७० जनाको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ५७ हजार ६ सय ५८, भारतमा १६ हजार ४ सय ८७, बेलायतमा ४३ हजार ५ सय ५०, स्पेनमा २८ हजार ३ सय ४३, इटलीमा ३४ हजार ७ सय ३८, मेक्सिकोमा २६ हजार ६ सय ४८ र फ्रान्समा २९ हजार ७ सय ७८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ०२ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन