१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा दिनभरीमा ७ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा दिनभरीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहान १० बजे यता बाँकेमा ७ जना उपचाररत कोरोना संक्रमितहरुको मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार ५ जना संक्रमितको भेरी अस्पतालमा र २ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा शान्तिनगर ५ दाङका ३७ बर्षिय पुरुष, खजुरा २ बाँकेका ५३ वर्षिया महिला, बाँसगण्ी बर्दियाका ५० वर्षिय पुरुष, कोहलपुर २ बाँकेका ५० वर्षिया महिला रहेका छन् । त्यसैगरि सिद्धकुमाख, सल्यानका ४० वर्षिया महिला, नेपालगन्ज २० का ३९ वर्षिय पुरुष र बर्दगोरिया, कैलालीका २४ वर्षिय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

आजको मृत्यु सँगै बाके जिल्लाको मृत्यु हहनेको संख्या २२५ पुगेको छ भने अन्य जिल्लाको मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ०७ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको