५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा ४८६ संक्रमित थपिँदा ७८५ डिस्चार्ज, जिल्लामा पीसीआर परीक्षण घटेपछि संक्रमित थपिने क्रम पनि घट्यो



बुटवल । पीसीआर परीक्षणको दायरा घटेसँगै रुपन्देहीमा संक्रमण पुष्टि हुने क्रम पनि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९७७ नमुना परीक्षण गर्दा ४८६ जनामा कोरोना संत्रमmण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् भने ७८५ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा आज २०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना, सिद्धार्थनगरमा ४८ जना, देवदहमा ३८ जना, सैनामैनामा ३४ जना र ओमसतियामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि कञ्चनमा ८ जना, सियारी र सुद्धोधनमा ७।७ जना, मायादेबीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, मर्चवारी र रोहिणीमा ३।३ जना र गैडहवामा १ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आजसम्ममा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ५ : २८ बजे

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र