१८ असार २०८३, बिहिबार | July 2, 2026

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच आज पनि भेटवार्ता हुँदै, विवाद समाधान कार्यदलले पूर्णता पाउने



काठमाडौं । नेकपा एमालेको सांगठानिक संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा पु¥याउनका लागि बन्ने भनिएको कार्यदलको बिषय टुङ्ग्याउन आज पनि प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । एमालेभित्रको विवाद समाधान गर्ने मुख्य एजेण्डा बनाईएको कार्यदलका सदस्यहरुको टुङ्गो लगाउन अध्यक्ष ओली र नेपालबीच भेटवार्ता हुने भएको हो ।

गत शुक्रबार दुवैतर्फका नेतासहित भएको छलफलमा एमालेको २०७५ जेठ २ गतेको सांगठानिक अवस्थालाई ब्युँताउने सहमती भएको थियो । सहमती कार्यान्वयन गर्न कार्यदल बनाउने र कार्यदलमा बस्ने सदस्यहरुको नामको टुङ्गो लगाउने जिम्मा ओली र नेपाललाई दिईएको थियो ।

आज दिउँसो दुईनेताबीच बैठक हुने निश्चित भएपनि समय र स्थान भने तय भईनसकेको प्रधानमन्त्री स्रोतले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४७ बजे

पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । कञ्चनपुरको

सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । आमनिर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकारले

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कुनै पनि तहकोे

जुम्लामा चट्याङमा परी रावतको मृत्यु

जुम्ला । जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका-२

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ खरकट्टा जङ्गलस्थित