५ आश्विन २०८३, सोमबार | September 21, 2026

कोरोना महामारीकैबीच पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । कोरोना महामारीकैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आइतवार राति १२ बजेबाट लागू हुनेगरी विभिन्न पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढाएको हो ।

निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्यमा लिटर २ रुपैयाँका दरले बढाएको छ ।

लिटरमा २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ ।

यस्तै, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ ।

त्यस्तै एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

निगमले भने मूल्य बढाएपछि पनि आफूलाई घाटा रहेको जिकिर गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : २१ बजे

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ