७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन



काठमाडौं । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

७६ वर्षीय सुवेदीको उपचारकै क्रममा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मृत्यु भएको हो । उनलाई अस्प्तालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो

सुवेदीले त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका छन् । सुवेदीले त्रिविमा नेपाली केन्द्रीय विभागका प्रमुखको रुपमा समेत काम गरेका थिए भने केही समय गोरखापत्र संस्थानमा अध्यक्ष तथा महाप्रबन्धक समेत बनेका थिए । सुवेदीले निबन्ध, प्रबन्ध, समालोचना, कवितामा विधामा तीन दर्जन पुस्तक प्रकाशित गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११