२४ मंसिर २०८२, बुधबार | December 11, 2025

प्रधानमन्त्रीलाई पुनः सपथ मागको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौं । प्रधानमन्त्रीले पुन सपथ लिनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको एकल इजलासले निवेदनकको माग बमोजिम अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो ।
सर्वोच्चले विपक्षीलाई १६ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

ओलीले गत वैशाख ३१ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण गरेका थिएनन् । पछि राष्ट्रपतिले पुनः सच्चाउन आग्रह गर्दा ओलीले ुत्यो पर्दैनु भनेका थिए ।

प्रधानमन्त्रीले सपथमा उल्लेख शब्द वाचन नगरेर संविधानको उल्लंघन गरेको, राष्ट्रपति र राष्ट्रपति संस्थाको मर्यादामाथि आँच पु्रयाएको भन्दै सोमबार सर्वोच्च अदालतमा सोमबार ४ वटा अलगअलग रिट निवेदन परेका थिए ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : १० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल