६ आश्विन २०८३, मंगलबार | September 22, 2026

लमजुङ भूकम्प अपडेट : २ घर भत्के, २ जना घाइते



लमजुङ । लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पले बेसिसहर नगरपालिकामा २ घर भत्केको र २ जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

स्थानीयका अनुसार बेसिसहर नगरपालिका वडा ८ चनौटे र सोही नपाको वडा नम्बर ११ रामचोकवेशीमा एउटा एउटा घर भत्किँदा २ जना घाइते भएका छन्‌ ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याम्रिच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

यसअघि पछिल्लो पटक वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।

भूकम्पको धक्का काठमाडौं, धादिङ, नुवाकोट, गोरखा, तनहुँ, कास्की, रुपन्देही, मुस्ताङमा समेत महसुस गरिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : २५ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत