१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

शेयर बजारमा नयाँ रेकर्ड: झन्डै १२ अर्वको कारोबार, नेप्से सूचक भने घट्यो



काठमाडौ । शेयर बजारले कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको कारोबारमा ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । कोरोबार रकममा रेकर्ड तोडे पनि नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ ।

बुधबार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड बढेका छन् भने बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त र रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ ।

यस्तै आजको कारोवारमा २ सय १४ कम्पनीको २ करोड ५१ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको हो ।जाहाँ नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सर्बाधिक कारोबार भएको छ । ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा