६ आश्विन २०८३, मंगलबार | September 22, 2026

सडक बालबालिकालाई चाउचाउ र बिस्कुट बांड्दै रोनिश



बुटवल । लकडाउनका कारण खाना खान नपाएका सडक बालिबालिकालाई बुटवलका युवा उद्यमी रोनिश श्रेष्ठले विस्कुट र चाउचाउ बांडेका छ ।
बुटवलका विभिन्न चोक र गल्लीमा समुह-समुहमा भेटिएका करिब ३५ जना सडक बालबालिकालाई प्रति समुह २ कार्टुनका दरले १५ कार्टुन बिस्कुट र चाउचाउ वितरण गरेको श्रेष्ठले बताए । सोमबारदेखि शुरु भएको यो अभियान अझै दुई दिन चल्ने उनले बताए ।

रोनिशलाई यस कार्यमा काठमाडौंका अहमद डुल्ला र बुटवलका अनिशजंग क्षेत्रीले साथ दिएका छन् । आफुले खाना नै खुवाउन चाहेको भएपनि प्रशासनले अनुमति नदिएका कारण बिस्कुट र चाउचाउ बांडेको श्रेष्ठले बताए ।

‘अभिभावक विहीन सडक बालबालिकालाई कसैले पनि वास्ता नगरेको देखेर उनीहरुलाई खाना खुवाउन खाजेको तर प्रशासनले कोरोनाका कारण नदिएपछि बिस्कुट र चाउचाउ भएपनि बांडेको हुं’-श्रेष्ठले भने- ‘बुटवल सडक मानवमुक्त भनेर उपमहानगरले प्रचार गरेपनि वास्तविकता त्यस्तो छैन, सडकमा थुप्रै बेसहारा र अभिभावकविहीन बालबालिका छन ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ८ : ४१ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ