१५ बैशाख २०८१, शनिबार | April 27, 2024

काठमाडौं प्रहरी परिसरका कोरोना संक्रमित डीएसपी केसीको निधन



काठमाडौं । कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको निधन भएको छ ।

नेपाल प्रहरी अस्पताल महारागन्जमा उपचाररत रहेकै अवस्थामा डीएसपी केसीको बिहीबार बिहान मृत्यु भएको हो । केसीलाई दुई हप्ताअघि संक्रमण पुष्टि भएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ८ : २३ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको