१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीमा घट्न थाल्यो कोरोना ग्राफ, ११८५ नमुना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि, ४८६ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ । आज पनि रुपन्देहीका ४ वटा पीसीआर प्रयोगहालामा ११८५ नमुना परीक्षण गर्दा जम्मा २९४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा सोही अवधीमा ४ जना उपचाररत संक्रमितको मात्र मृत्यु भएको छ ।

रुपन्देहीमा गरिएको एन्जिेन परीक्षणमा भने २५६२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा आज सम्ममा ३८१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने अहिलेपनि रुपन्देहीमा ५६९१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लाबाट ४८६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ०८ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई