८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोना संक्रमणबाट एकै दिन १९० जनाको मृत्यु, ८३०५ जनामा संक्रमण



काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ८३०५ जनामा कोरोनाभाइरस संक्रमण भएको छ भने १९० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार ८३०५ जनामा संक्रमण र १९० जनाको मृत्यु भएको जनाएको हो ।यसअघि बुधबार ८१७३ मा संक्रमण भएको थियो भने मृत्यु हुनेको संख्या २४६ रहेको थियो ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ४४ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको