७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिंहदरबारमा एमाले नेपाल-खनाल पक्षीय सांसदहरुको भेला



काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल निकट सांसदहरु सिंहदरबारमा भेला भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि संविधानको धारा ७६ ५ अनुसार आह्वान गरेपछि नेपाल खनाल पक्षले आफु निकट सांसदहरुको भेला बोलाएको हो ।

यसअघि नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको विपक्षी दलहरुको बैठकमा सहभागी भएका थिए ।

भेलामा नेता नेपालसहित भीम रावल, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल रामकुमारी झाँक्री, लगायत २० भन्दा बढी सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १ : ४५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई