२३ श्रावण २०८३, शनिबार | August 9, 2026

कपिलवस्तु गोली काण्ड : गोली प्रहार गर्ने २ जना पक्राउ



कपिलवस्तु । जेष्ठ ५ गते राती कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता दीपक पाण्डे र भारतीय नागरिक इयाज अख्तर मुसलमान माथि गोली प्रहार गर्ने २ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं १ तौलिहवाका ३९ बर्षिय ओम प्रकाश यादव र वडा नं २ सागरटोल बस्ने बर्ष ३३ का साकिर अलि पाखिया रहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

पक्राउपरेकाहरुले नेता पाण्डेसँगको ब्यक्तिगत रिसिवीका कारण गोली प्रहार गरेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले ५ गते राति लु १६ प ३४९७ को मोटर साइकल आफै चलाई घटना स्थलमा पुगी ३ राउन्ड गोली हानेको प्रहरी समक्ष स्विकार गरेका छन् ।

हाल घाइते पाण्डेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नयाव उपरिक्षक धर्मराज भण्डारीले बताएका छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : २८ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी