७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कारोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य २ जनाको कोरेना विशेष अस्पताल धागो कारखाना र १ जनाको प्रादेशिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएको हो

अस्पतालले दिएको जानकारी अनुसार जेठ ४ गते अस्पताल भर्ना भएका बुटवल ८ का ५६ वर्षिय पुरुषको शुक्रबार साँझ ६ः२९ बजे विशेष अस्पतालको आईसीयू वार्डमा मृत्यु भएको थियो भने जेठ ३ गते भर्ना बुटवल ११ की ७२ वर्षिया महिलाको आज बिहान ६ बजे अस्पतालको इमेर्जेन्सी कक्षमा मृत्यु भएको थियो । त्यस्तै जेठ ६ गते कोरोना विशेष अस्पतालमा भर्ना भएकी बुटवल १२ की २६ वर्षिया महिलाको आज बिहान ६ः०३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ८ : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई