११ बैशाख २०८१, मंगलबार | April 23, 2024

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बझाङ एक बालिकाको मृत्यु



बझाङ । बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बझाङ एक बालिकाको मृत्यु भएको छ । यार्सा संकलन स्थलबाट घर फर्कंदै गर्दा सुर्मा गाँउपालिका वडा नँ १ की १३ वर्षीया कविता बोहराको ज्यान गएको हो।

यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा बोहोरा भिरबाट चिप्लिएर खोलामा खसेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो खोलामा खसेकी बोहराको बिहान धौलीपैरी भन्ने ठाउमा शव भेटिएको हो । केही दिन अघि परेको अविरल वर्षाका कारण हिमपात भएपछि उनीहरु यार्सा टिप्न छाडेर घर फर्कंदै थिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : १३ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै