५ पुस २०८२, शनिबार | December 20, 2025

संसद विघटनको विरोधमा निषेधाज्ञा तोड्दै नेविसंघले निकाल्यो मसाल जुलुस



काठमाडौं । संसद विघटनको विरुद्धमा प्रमुख विपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले निषेधाज्ञाको उल्लंघन गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । असंवैधानिक तवरले प्रतिनिधिसभा बिघटन गरेको भन्दै नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको हो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालिएको नेविसंघले जनाएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिले संविधान बिपरित वलमिचेर संसद बिघटन गरेको भन्दै प्रदर्शनकारीहरुले राष्ट्रपति र प्रधानमन्त्री ओली
विरुद्ध नारा लगाएका थिए । नेविसंघको मसाल मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडी पनि शनिबार साँझ मसाल जुलुस निकालिएको नेविसंघले जनाएको छ ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ