२८ भदौ २०८३, आइतबार | September 13, 2026

प्रहरी चौकी भित्रै प्रहरी जवानले गरे आत्महत्या



बर्दिया । बर्दियाको कण्ठपुर स्थित कालिका प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय खाम्चाले गएराति चौकी परिसर भित्रकै रुखमा झुन्डिएर आत्महत्या गरेको बर्दिया प्रहरीले जनाएको छ । कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले पुष्टि गरे ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको डीएसपी शाहीले बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  १ : १८ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),