१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

हस्ताक्षर संकलनका लागि नेपाल-खनाल पक्षका सांसदहरु संसद भवनमा भेला



काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षका नेता र सांसदहरु संसद भवन नयाँ वानेश्वरमा भेला भएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालत जानुअघि एमाले नेपाल पक्षका नेताहरु सांसदहरुको हस्ताक्षर संकलनका लागि भेला भएका हुन् ।

नेताहरुले ३० जना जति सांसदले हस्ताक्षर गर्ने दाबी गरेका छन् । शेरबहादुर देउवालाई संविधानको धारा ६७ ५ अनुसार प्रधानमन्त्री पदमा गरिएको दाबीमा यो समुहका २७ सांसदले हस्ताक्षर गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने झलनाथ खनाल, माधवकुमार नेपालसहित ११ सांसदलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधिसकेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  २ : ४६ बजे

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली