१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

नेबिसंघ बझाङद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन



बझाङ । नेपाल विद्यार्थी संघ बझाङले प्रधानमन्त्री केपि शर्मा ओली पुत्ला दहन गरेको छ ।

असंवैधानिक तबरबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघका यूवाहरुले आइतबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले दोश्रो पटक संसद बिघटन गरेको बिरोधमा नेविसंघ बझाङले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ ।

सरकार बन्ने अवस्था हुँदाहुँदै संविधान मिचेर प्रतिनिधिसभा विघटन गरेको अस्थिरता तिर धकेल्न खोजेको भन्दै त्यसको विरोधमा पुत्ला दहन गरेको नेबिसंघ बझाङका सभापति दिपक भण्डारीले जानकारी दिए । संसद् विघटनको निर्णय नसच्याए थप आन्दोलन चर्काउने उनले चेतावनी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : ५० बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत