७ आश्विन २०८३, बुधबार | September 23, 2026

अहंकारी प्रधानमन्त्रीका कारण पटकपटक अदालत धाउनु प-यो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटकपटक अदालत आउनुपरेको बताएका छन् ।

सर्वोच्च अदालतमा विपक्षी दलहरुको तर्फबाट रिट दायर गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक अदालत धाउनुपरेको बताएका हुन् ।

‘एउटा अहंकारी प्रधानमन्त्रीले संविधान उलंघन गरेकोले पटकपटक अदालत आउनुपर्‍यो, पटकपटक अदालत आउनु दुर्भाग्य हो’ उनले भने, ‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन ।’

थापाले ५४ प्रतिशत सांसद सर्वोच्च अदालत आएका कारण अब सर्वोच्चले दायाँबायाँ गर्न नमिल्ने बताए। थापाले अदालत आफैले केही महिना अघि गरेको व्याख्या र संविधानको अध्ययन गरेर फैसला गर्ने विश्वास व्यक्र गरे । अदालतप्रति आफुहरुको भरोसा भएको उनले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ३ : ३७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११