७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पूर्वसभामुखहरुसँग परामर्श गर्दै सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद पूर्वसभामुखहरुसँग परामर्श गर्नेभएका छन् ।

प्रतिनिधिसभा विघाटनपछिको अवस्थाबारे सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन् । आज दिउँसो १ बजे संसद भवन नयाँ वानेश्वरमा बैठक बोलाइएको छ ।

२०४८ साल यता ६ जना पूर्वसभामुखहरुले संसदको नेतृत्व गरेका छन् । छलफलमा दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि सापकोटाले त्यसको विरोध गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा बहुमत विपक्षी सांसदहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ११ : १९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल