२४ माघ २०८२, शनिबार | February 7, 2026

६ अंकले घट्यो नेप्से सूचक, कारोबार रकम ११ अर्वभन्दा माथि



काठमाडौ । मंगलबार शेयर बजारमा सामान्य करेक्सन भएको छ । नेप्से सूचक ६ अंकले घटेर २८१६.६० विन्दुमा झरेको छ भने, ११ अर्व भन्दा बढीको कारोबार भएको छ ।

यस दिन २१८ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता शेयर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०७ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस्तै ६ वटा समुह बढेको छ भने ७ वटा समुह ओरालो लागेको छ । उता ४ वटा समुहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ३८ बजे

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।