७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म थपियो निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ २० गते मध्यरात १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

कोरोना महामारीको संक्रमण कम नभएका कारण थप बनाउँदै निषेधाज्ञा लम्ब्याउन सीडीओहरु सहमत भएका हुन् । निषेधाज्ञामा बिहान ९ सम्म मात्र तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल खोल्न दिइने भएको छ ।

तर डिपार्टमेन्टल स्टोर र किराना पसल भने यसअवधीमा बन्द हुनेछ । यसअघि बिहान १० बजेसम्म तरकारी फलफूल, दूध, मासु लगायत किराना पसल र डिपार्टमेन्टल स्टोरलाई छुट दिइएको थियो ।

निषेधाज्ञाबारे विस्तृत जानकारी जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमाफर्त गराउनेछन् ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले सोमबारमात्र संक्रमण नरोकिएको बताउँदै स्वास्थ्य संकटकाल लगाउन सकिने संकेत गरेका थिए ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ५ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई