२४ माघ २०८२, शनिबार | February 7, 2026

बीमा समितिले दियो आइएमई जनरल इन्स्योरेन्सलाई हकप्रद निष्काशन गर्ने अनुमति



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ ।

बीमा समितिले कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । यसअघि कम्पनीको साधारणसभाले ४० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव बीमा समितिबाट अनुमति पाए सँगै कम्पनीले अब नेपाल धितोपत्र बोर्डमा निवेदन दिने भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ५० बजे

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र