१६ चैत्र २०८२, सोमबार | March 31, 2026

कोरोना अपडेट : लामो समयपछि संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी, १४५ जनाको मृत्यु



काठमाडौं । नेपालमा लामो समयपछि कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ जना संक्रमित भएका छन् । तर, यही अवधीमा ६ हजार ७१६ जना संक्रमित निको भएका छन् । अर्थात संक्रमित भन्दा २ जना बढी संक्रमणमुक्त भएका छन् ।

१९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा संक्रमण देखिएको हो । यसैगरी ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ४ : ५१ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित